सोलुखुम्बु जहाज दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

विकल्प न्युज काठमाडौँ ,बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरे । यसअघि समिट एयरका कोपाइलट सुदीप … Continue reading सोलुखुम्बु जहाज दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो